ट्रम्पलाई कसले भन्यो, ‘ खानेकुरा ओसारपसार गर्ने ट्रकमा लुकेर भाग्ने अवस्था नआओस् ?’
ratopati.com · Sun Aug 16 07:05:30 GMT 2026

तेहरान । स्ट्रेट अफ होर्मुजमाथि अमेरिकी नियन्त्रणबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिमा इरानले कडा प्रतिक्रिया दिएको छ ।
इरानलाई पराजित गरेपछि अमेरिकाले हर्मुजलाई आफ्नो क्षेत्र घोषणा गर्ने ट्रम्पले भनेका थिए । यसको जवाफमा इरानी नेता इब्राहिम अजीजीले भने, ‘स्ट्रेट अफ होर्मुजलाई लिएर धम्की दिनुको सट्टा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सुरक्षाको बारेमा चिन्ता गर्नुपर्छ,’ । ‘यस्तो अवस्था नआओस् कि सुरक्षित रहन खानेकुरा ओसारपसार गर्ने ट्रकमा आश्रय लिन परोस्,’ अझ अगाडि उनले थपेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)