जाजरकोट पहिरो : जोखिममा रहेका रिसाङका २०० लाई सुरक्षित स्थानमा सारियो
ekantipur.com · Sun Aug 16 07:06:44 GMT 2026

जाजरकोट पहिरो : जोखिममा रहेका रिसाङका २०० लाई सुरक्षित स्थानमा सारियो
स्थानान्तरण गरिएकामध्ये झ्यालीखेत डाँडाबाट १६ जना, चिसापानीबाट २० जना, राउटेरे डाँडाबाट १५ जना र रिसाङ फारुलाबाट १४९ जना रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)