जनरल धीरज सेठ चारदिने नेपाल भ्रमणमा
newsofnepal.com · Sun Aug 16 07:08:27 GMT 2026

काठमाडौं ।
भारतका प्रधानसेनापति जनरल धीरज सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आउँदै हुनुहुन्छ। उहाँ आइतबार अपराह्न करिब ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)