‘तिम्रो याद’ मा थुमन शर्माको मर्मस्पर्शी प्रेम कथा (भिडियो)
kalakarmi.com · Sun Aug 16 07:14:24 GMT 2026

काठमाडौं– गायक थुमन शर्माको स्वरमा रहेको मर्मस्पर्शी गीत ‘तिम्रो याद’ को भिडियो सार्वजनिक गरिएको छ । गीतमा गायक शर्माको शब्द रहेको छ भने संगीत शिवराज गौतमको रहेको छ । गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रुबिन मगरले गरेका हुन् ।
मर्मस्पर्शी प्रेमकथामा आधारित भिडियोको निर्देशन शिवराज गौतमले गरेका छन् । भिडियोमा रोजन सुन्दास र सुनिता कालिकोटेको मुख्य अभिनय देख्न सकिन्छ । प्रेम, सम्झना र विछोडका भावनालाई कलात्मक रूपमा प्रस्तुत गरिएको भिडियोले दर्शक–श्रोताको मन छुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)