‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’
khabarhub.com · Sun Aug 16 07:15:10 GMT 2026

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस र आन्दोलन आवश्यक रहेको बताएका छन् ।
ग्रामीण आदर्श बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभाको आज यहाँ उद्घाटन गर्दै उनले समाज र देशलाई सही दिशामा लैजान प्राज्ञिक क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)