चिया गफ र क्यान्टिनका बैठकबाट नेतृत्व परिवर्तनको कुरा गर्नु हास्यास्पद : ओली
ekantipur.com · Sun Aug 16 07:11:05 GMT 2026

चिया गफ र क्यान्टिनका बैठकबाट नेतृत्व परिवर्तनको कुरा गर्नु हास्यास्पद : ओली
इलाममा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले भने- 'पार्टीभित्रै अध्यक्ष हटाउनेजस्ता अनावश्यक कुरा उठाउनु उचित होइन । पार्टीमा बस्ने हो भने नीति, विधि र अनुशासन पालना गर्नुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)