उत्तर कोरिया र रूसबीच थप सम्बन्ध बलियो बन्नेमा किम आशावादी छन् किन ?
bishowkhabar.com · Sun Aug 16 07:14:32 GMT 2026

काठमाडौं– उत्तर कोरियाली नेता किम जोङ–उनले रूससँगको सम्बन्धको भविष्यप्रति आफू आशावादी रहेको बताए ।
दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गर्न पाउनुमा आफूलाई गर्व लागेको उनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)