मासिक कथावाचन सम्पन्न
baahrakhari.com · Sun Aug 16 07:34:39 GMT 2026

काठमाडौं । नेपाली कथा साहित्यको पुनर्जागरणका निम्ति समर्पित सर्जकको समूहले साउन महिनाको कथावाचन कार्यक्रम सम्पन्न गरेको छ । कथा अभियान २०८० साउनदेखि निरन्तर हुँदै आएको छ ।
शुक्रबार (साउन २९) काठमाडौंमा आयोजित कथावाचन कार्यक्रममा दिवंगत कथाकार श्यामदास वैष्णवको कथा ‘बौलाहा’ वाचन गरियो । यो कथा शारदा मासिक पत्रिकामा २००७ सालमा प्रकाशन भएको थियो । कथा डा. समिना खनाल पृथाले वाचन गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)