ओभरलोड बोक्ने मालवाहक सवारीलाई ५ लाख रुपैयाँ जरिवानाको तयारी
clickmandu.com · Sun Aug 16 07:38:47 GMT 2026

काठमाडौं । सरकारले सडक तथा पुलको दीर्घकालीन संरक्षणका लागि मालवाहक सवारीको भारवहन क्षमतालाई कानुनी परिधिभित्र राख्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने तयारी गरेको छ ।
हाल मालवाहक सवारीले ल्याउने गरेको ओभरलोडका कारण सडकमा खाल्डाखुल्डी पर्ने, सडकको सतह दबिने र पुलमा क्षति पुग्ने गरेको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)