जिम्बाब्वेमा डुङ्गा पल्टिँदा १८ बालबालिकासहित ७२ जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Sun Aug 16 07:33:55 GMT 2026

जिम्बाब्वेको करिबा तालमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको संख्या ७२ पुगेको छ।
शनिबार थप २६ शव फेला परेसँगै मृतकको संख्या ७२ पुगेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमध्ये १८ जना बालबालिका रहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)