५ प्रदेशमा मुसलधारे वर्षा : बाढी–पहिरो र डुबानको उच्च जोखिम, सतर्क रहन आग्रह
bishowkhabar.com · Sun Aug 16 07:45:52 GMT 2026

काठमाडौं– देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।
मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)