धार्मिक स्वतन्त्रताको व्याख्यासहित देउवाले भने, ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ’
khabarhub.com · Sun Aug 16 07:51:27 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आइतबार काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित कांग्रेस इतर समूहको बन्दसत्रमा सहभागी भएका छन्।
इतर समूहको राष्ट्रिय भेलाको उद्घाटनसमेत गरेका देउवाले आइतबार बन्दसत्रमा करिब तीन मिनेट सम्बोधन गरे। सम्बोधनका क्रममा उनले आफूलाई स्वागत गर्न विमानस्थलदेखि नै देखाइएको उत्साहप्रति धन्यवाद दिँदै नेपाल अहिले अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)