म हिन्दु हुँ भन्न पाउनुपर्छ, तर अरू धर्मलाई पनि उत्तिकै सम्मान गर्छु : शेरबहादुर देउवा
ratopati.com · Sun Aug 16 08:04:22 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू व्यक्तिगत रूपमा हिन्दु धर्मावलम्बी भएको र आफ्नो आस्था प्रकट गर्न पाउनु आफ्नो अधिकार भएको बताएका छन् ।
काठमाडौँको सुकेधारामा आयोजित इतर समूहको ३ दिने राष्ट्रिय भेलाको समापन समारोहलाई सम्बोधन गर्दै देउवाले धर्मका विषयमा आफ्नो धारणा प्रस्ट पारेका हुन् । भेलामा सहभागी प्रतिनिधिहरूले हिन्दु राष्ट्र र धार्मिक पहिचानका बारेमा जिज्ञासा राखेपछि जवाफ दिँदै देउवाले भने– ‘मैले हिन्दु धर्म मान्छु भन्न पाउनुपर्छ र पाउँछु। आफ्नो धर्मका बारेमा बोल्न म स्वतन्त्र छु।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)