स्थानीयलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा
kalakarmi.com · Sun Aug 16 08:03:43 GMT 2026

चितवन- चितवनको राप्ती नगरपालिकाको एक बस्तीमा पसेर आतङ्क मच्चाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ ।
राप्ती नगरपालिका वडा नम्बर १ को बस्तीमा पसेको उक्त बाघलाई निकुञ्जको प्राविधिक टोलीले हात्तीको सहयोगमा नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)