‘झ्याप छौ कि साइँलो दाइ’ सार्वजनिक, निसा सुनार र खेम सेन्चुरीको स्वरमा नयाँ तीज गीत
nepallive.com · Sun Aug 16 08:40:00 GMT 2026

काठमाडौं– नेपाली सांगीतिक क्षेत्रमा नयाँ तीज गीत ‘झ्याप छौ कि साइँलो दाइ’ सार्वजनिक भएको छ।
निसा सुनार र खेम सेन्चुरीको स्वर रहेको गीत सानिसा फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)