पार्टी पुनर्गठन प्रतिवेदन एमाले मुख्यालय च्यासलबाटै गायब
bishowkhabar.com · Sun Aug 16 08:38:52 GMT 2026

काठमाडौं– एमाले उपाध्यक्ष रामबहादुर थापा संयोजकत्वको कार्यदलले प्रतिनिधिसभा निर्वाचनको समीक्षा र पार्टी पुनर्गठनबारे सातै प्रदेशमा सुझाव संकलन गरेको दुई महिनाभन्दा बढी भइसकेको छ ।
तर, एक सय पृष्ठको प्रतिवेदन अझै गोप्य राखिएपछि नेताकार्यकर्ताले सार्वजनिक गर्न दबाब दिन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)