सप्तपाताल पोखरी पुनर्निर्माण [तस्बिरहरू]
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
पाटन । ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरी पुनर्निर्माणपछि औपचारिक रूपमा उद्घाटन गरिएको छ। लामो समय अतिक्रमण र संरक्षण अभावका कारण संकटमा परेको पोखरी पुनर्स्थापनासँगै पुरानै स्वरूपमा फर्किन थालेको हो।
ललितपुर महानगरपालिकाले नमूना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाएर पोखरी पुनर्निर्माण गरेको हो । लगनखेल वातावरण संरक्षण समितिसँगको सहकार्यमा पोखरीसँगै पार्कसमेत निर्माण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)