झरीमै ग्यासका लागि भक्तपुरमा लामो लाइन (तस्वीरहरू )
nepalviews.com · Sun Aug 16 08:50:06 GMT 2026

काठमाडौं । भक्तपुरको चारदोबाटोमा ग्यासका लागि उपभोक्ताको लामो लाइन लागेको छ।
अविरल वर्षाका बीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभोक्ताहरू झरीमा रुझ्दै ग्यासका लागि तँछाडमछाड गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)