म्यानचेस्टर युनाइटेड फर्किए रासफोर्ड
baahrakhari.com · Sun Aug 16 08:47:39 GMT 2026
काठमाडौं । इंग्लिस फरवार्ड मार्कस रासफोर्ड म्यानचेस्टर युनाइटेड फर्किएका छन् ।
रासफोर्ड शनिबार इटालियन क्लब एसी मिलानविरुद्धको प्रि–सिजन मैत्रीपूर्ण खेलमा मैदान उत्रिएका थिए । रासफोर्ड सन् २०२४ को डिसेम्बरपछि इंग्लिस क्लब युनाइटेडको जर्सीमा देखिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)