दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल
nepalviews.com · Sun Aug 16 09:05:19 GMT 2026

काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ ।
कम्पनीले नयाँ प्रविधिमा स्तरोन्नति गर्ने योजनाअनुसार भाद्र १ गतेदेखि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा सञ्चालनमा रहेका २०० भन्दा बढी मोबाइल टावरबाट थ्रीजी सेवा बन्द गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)