लेट्स गो बास्केटबल एकेडेमीको आयोजनामा यू–१९ गर्ल्स बास्केटबल जारी
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
काठमाडौँ । युवा महिला खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यू–१९ गर्ल्स बास्केटबल लिग २०८३ का पछिल्ला खेलमा लेट्स गो, रिम रनर्स, कीर्तिपुर क्राउन्स र इसाले जित हासिल गरेका छन् ।
लेट्स गो बास्केटबल एकेडेमीको आयोजनामा काठमाडौँमा भइरहेको प्रतियोगितामा आयोजकको टिम लेट्स गोले भीएस बलर्सलाई ४६-३६ ले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)