पहिरोको जोखिममा रहेकालाई विद्यालयमा सारियो
janaaastha.com

पहिरोका कारण चार जनाको ज्यान गएपछि जाजरकोटको रिसाङ क्षेत्रका स्थानीयबासीलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका–२, रिसाङ क्षेत्रका करिब ७० घरपरिवारका दुई सय जनालाई विद्यालयमा स्थानान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)