पार्टी सुदृढीकरणका लागि एकताबद्ध हाेऔँ : शशांक कोइराला
ratopati.com · Sun Aug 16 09:08:51 GMT 2026

काठमाडौँ। नेपाली काङ्ग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको आन्तरिक एकता र सुदृढीकरणका लागि सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।
आइतबार काठमाडौँमा संस्थापन इतर पक्षले गरेको राष्ट्रिय सम्मेलनलाई समापन गर्दै उनले पार्टीको आन्तरिक एकता र बलियो सङ्गठन निर्माणमा जोड दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)