चेम्बरले भन्यो : र्याडिसन होटलमा दुई सय सिलिन्डर ग्यास मौज्दात रहनु सामान्य
nagariknews.nagariknetwork.com · Sun Aug 16 09:01:59 GMT 2026

नेपाल चेम्बर अफ कमर्सले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल आयल निगमको संयोजकत्वमा पाँचतारे र्याडिसन होटलमा गरिएको अनुगमनपछि ग्यासको मौज्दात बढी रहेको भन्दै सार्वजनिक गरिएका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आइतबार विज्ञप्ती जारी गर्दै चेम्बरले पाँचतारे होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र तथा समग्र पर्यटन उद्योगका लागि सकारात्मक नभएको उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)