र्याडिसनमा ग्यास मौज्दातबारे टिप्पणीप्रति चेम्बरको आपत्ति
nepalnews.com · Sun Aug 16 09:09:34 GMT 2026

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्याडिसन होटेलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ।
चेम्बरले होटेलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र तथा समग्र पर्यटन उद्योगका लागि सकारात्मक नभएको जनाएको हो। हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल आयल निगमको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा होटेलमा ग्यासको मौज्दात बढी रहेको पाइएको भनी सार्वजनिक टिप्पणी गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)