शिक्षा मन्त्रालयको नीति संवादप्रति नेपाल शिक्षक महासङ्घको आपत्ति
ratopati.com · Sun Aug 16 09:07:55 GMT 2026

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले हिजोदेखि सातै प्रदेशमा सञ्चालन गर्न लागेको ‘शिक्षक–कर्मचारीका पेसागत समस्या र नीतिगत समाधान’ विषयक नीति संवाद कार्यक्रमप्रति नेपाल शिक्षक महासङ्घले ध्यानाकर्षण भएकाे जनाएको छ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै शिक्षा ऐनबमोजिम गठन भएको आधिकारिक पेसागत संस्थालाई नै पाखा पारेर संवाद आयोजना गरिनुले शिक्षक–कर्मचारीका समस्या र पेसागत आन्दोलनप्रति मन्त्रालयको नियत प्रस्ट भएको उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)