फुको चिउरा खाएर धर्ना बसेका लघुवित्त पीडितलाई झाँक्री सङ्घले गरायो खानाको व्यवस्था
ratopati.com · Sun Aug 16 09:09:24 GMT 2026

काठमाडौँ । सर्लाही, धनुषासहित मधेसका विभिन्न जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौँ आइपुगेका लघुवित्त पीडितहरू ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोग बाहिर धर्ना बसिरहेका छन्।
गत शुक्रबार आयोगलाई ध्यानाकर्षण पत्र बुझाएर उनीहरू धर्ना बसेका हुन्। आफ्ना माग पूरा नभएसम्म धर्ना कार्यक्रम जारी राख्ने उनीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)