सर्वोच्चमा मनोजले गरेको अर्को राजनीति
barnanmedia.com · Sun Aug 16 08:56:04 GMT 2026

सर्वोच्च अदालतको ‘निस्सा’सँगै नेपाली कांग्रेसको राजनीतिमा फेरि भाँडभैलो सुरु भएको छ । शेरबहादुर देउवा पुनः राजनीतिको केन्द्रमा फर्किने वातावरण बन्दै गएको छ । अदालतले एउटा पुरानो राजनीतिक विवादलाई फेरि ब्युँताइदिएपछि कांग्रेसभित्रको शक्ति संघर्षले नयाँ जीवन पाएको हो । यसमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको प्रत्यक्ष देन छँदै छ ।
शर्माले गरेको अर्को निर्णयले पनि उत्तिकै गम्भीर प्रश्न जन्माएको छ- सम्पत्ति जाँचबुझ आयोगसम्बन्धी विवादलाई संवैधानिक इजलासमा पुर्याउने निर्णय ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)