नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
rajdhanidaily.com · Sun Aug 16 09:10:06 GMT 2026
भक्तपुर । भक्तपुर थालाछेँकी ८४ वर्षीय कृष्णमाया देउपाला निकै हर्षित छन् । आफ्नै घरआँगनको सयौँ वर्ष पुरानो स्वर्णरङ्गी नागको नागपञ्चमीका दिन दर्शन गर्न पाउने भएपछि उनी दङ्ग छन् ।
भक्तपुर नगरपालिका–१० स्थित नागपोखरीमा हरेक वर्ष नागपञ्चमीका दिन सामान्य रूपमा पूजा हुँदै आएको छ । यस वर्ष करिब २० वर्षपछि विशेष कार्यक्रमसहित नागपञ्चमी मनाउने तयारी छ । पोखरीको बीचमा रहेको नागको पूजा गर्ने अवसर भने यसअघि स्थानीयले पाएका थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)