क्याम्ब्रिजका पूर्वप्राध्यापकको मृत्युले उब्जाएको प्रश्न : बौद्धिक चोरीको आरोप कि जातीय पूर्वाग्रहको सिकार?
ratopati.com · Sun Aug 16 09:15:00 GMT 2026

लण्डन । क्याम्ब्रिजका पूर्वप्राध्यापक जेसन अर्डेले पदबाट राजीनामा दिएको केही दिनपछि उनको शव फेला परेको घटनामा परिवारले उनका आलोचकहरूले वर्षौँदेखि उनलाई मानसिक तथा सामाजिक उत्पीडन गरेको आरोप लगाएको छ।
३७ वर्षको उमेरमा क्याम्ब्रिजका अहिलेसम्मकै कान्छा अश्वेत प्राध्यापक बनेका अर्डेमाथि उनको विद्यावारिधि थेसिसमा भएको ‘बौद्धिक चोरी’ को विषयलाई लिएर मूलधारका दक्षिणपन्थी मिडियाले लगातार उनको खेदो खनेका थिए। यस प्रकरणले एकैपटक पश्चिमी बौद्धिक सर्कलमा हुने जातीय पूर्वाग्रह र बौद्धिक चोरी (प्लेजरिजम) को विषयलाई बहसको केन्द्रमा ल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)