ग्यासको हाहाकारबारे सभामुखको चासो, मन्त्रीसँग लिए जानकारी : ‘वर्षातमा भिज्दै लाइन लाग्नुपर्ने कारण के हो?’
nepallive.com · Sun Aug 16 09:10:57 GMT 2026

काठमाडौं – देशभर एलपी ग्यासको अभाव चर्किएपछि सभामुख डोलप्रसाद अर्यालले समस्या समाधानका लागि चासो देखाएका छन्।
सभामुख अर्यालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग ग्यास अभावको कारण र उपभोक्ताले वर्षातमा समेत घण्टौँ लाइन बस्नुपर्ने अवस्थाबारे जानकारी लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)