दबाबमा एप्पल, चिनियाँ चिप नकिन्न ट्रम्प प्रशासनको कडा चेतावनी
clickmandu.com · Sun Aug 16 09:14:38 GMT 2026

एजेन्सी । विश्वभर सेमिकन्डक्टर चिपको अभाव र मूल्यवृद्धिका बीच अमेरिकी प्रविधि कम्पनी एप्पललाई चिनियाँ उत्पादकहरूबाट मेमोरी चिप खरिद नगर्न ट्रम्प प्रशासनले कडा दबाब दिएको छ ।
अमेरिकाका वाणिज्यमन्त्री हावर्ड लुट्निकले ह्युस्टनस्थित एप्पलको उत्पादन केन्द्रको भ्रमणपछि स्पष्ट रूपमा एप्पललाई चिनियाँ चिपको विकल्प खोज्न निर्देशन दिएका छन् । अमेरिकी कम्पनीहरूले चिनियाँ मेमोरी चिप प्रयोग गर्नु उचित नभएको र ट्रम्प प्रशासन यस्तो कदमको पक्षमा नरहेको वाल स्ट्रीट जर्नलसँगको अन्तर्वार्तामा उनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)