देउवा गुटको भेलामा भाँडभैलो,शीर्ष नेताहरूबीच कुटाकुटको स्थिति!
barnanmedia.com · Sun Aug 16 09:14:52 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसबाट अलग भएको समूहको तीनदिने राष्ट्रिय भेलाको समापन समारोहमा ‘धर्म’ सम्बन्धी निर्णयको शब्द चयनलाई लिएर शीर्ष नेताबीच मञ्चमै विवाद भएको छ।
सुकधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित समापन कार्यक्रममा भेलाबाट पारित निर्णय पढेर सुनाउने क्रममा पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वप्रवक्ता डा. प्रकाशशरण महतबीच भनाभन भएको हो। विवाद बढेपछि दुवै नेताबीच मञ्चमै निर्णयको कागज खोसाखोससमेत भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)