वाणिज्य बैँकहरूको औसत निष्क्रिय कर्जा ५ प्रतिशत नाघ्यो, संकटमा प्रभु, अब्बल एभरेष्ट
corporatenepal.com · Sun Aug 16 09:11:49 GMT 2026

काठमाडौं । गत आर्थिक बर्ष २०८२–८३ को अन्तिमसम्म आउँदा वाणिज्य बैंकहरुका निष्क्रिय कर्जा अनुपात ९एनपीएल० थप बढेको छ । हाल नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा छन् । हालै सार्वजनिक गरिएको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार उनीहरूको एनपीएल बढेको देखिएको हो ।
२०८२ असार मसान्तसम्म २० वाणिज्य बैंकको निष्क्रिय कर्जा अनुपात (एनपीएल) औसतमा ४.६० प्रतिशत थियो । २०८३ असार मसान्तसम्म आउँदा त्यो ५.४४ प्रतिशत पुगेको छ । पछिल्लो एक बर्षमा बैँकहरूको यस्तो कर्जा अनुपात ०.८४ प्रतिशत विन्दुले बढेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)