कानुन आयोगको क्षेत्राधिकार विस्तार गर्न प्रस्ताव
onlinekhabar.com · Sun Aug 16 09:17:24 GMT 2026

३१ साउन, काठमाडौं । सरकारले नेपाल कानुन आयोगको क्षेत्राधिकार विस्तार गर्नेगरी विधेयक ल्याएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधिसभामा दर्ता गरेको ‘नेपाल कानुन आयोग ऐन संशोधन विधेयक’ मा संघीय सरकारको मन्त्रालयले आयोगमार्फत विधेयक बनाएर अगाडि बढाउनुपर्ने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)