मित्रता नटुटोस्, एकता कायम राखौँ: शशांक कोइराला
kendrabindu.com · Sun Aug 16 09:24:07 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर समूहका राष्ट्रिय सम्मेलन आयोजक समिति संयोजक डा. शशांक कोइरालाले पार्टीभित्रको एकता कायम राख्न आफूहरू एकजुट भएर अघि बढेको बताएका छन्।
राष्ट्रिय सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै कोइरालाले पार्टीका नेता/कार्यकर्ताबीचको सम्बन्ध र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। आगामी दिनमा पनि सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)