ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
newsofnepal.com · Sun Aug 16 09:22:57 GMT 2026

काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति आपत्ति जनाएको छ। होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र तथा समग्र पर्यटन उद्योगका लागि सकारात्मक नभएको चेम्बरको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)