मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने
khabarhub.com · Sun Aug 16 09:22:40 GMT 2026

काठमाडौं – सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं आइपुगेका लघुवित्त पीडितहरू ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोग बाहिर धर्ना बसिरहेका छन्।
गत शुक्रबार ध्यानाकर्षण पत्र बुझाएर उनीहरू धर्ना बसेका हुन् । माग पूरा नभएसम्म धर्ना बस्ने उनीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)