साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
khabarhub.com · Sun Aug 16 09:28:07 GMT 2026

बागमती – हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सुरु गरेको छ ।
पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित प्रचारप्रसार हुन नसकेको गोरक्षतालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज साइक्लिङ आयोजना गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)