अमेरिकी अध्यागमनमा ठूलो परिवर्तन, सेप्टेम्बर १५ देखि पुराना फारमहरू अस्वीकृत हुने
clickmandu.com · Sun Aug 16 09:27:22 GMT 2026

एजेन्सी । अमेरिकाको नागरिकता तथा अध्यागमन सेवा (यूएससीआईएस) ले आगामी सेप्टेम्बर १५ देखि लागू हुने गरी दुई महत्त्वपूर्ण अध्यागमन फारमहरूको नयाँ संस्करण सार्वजनिक गर्ने घोषणा गरेको छ ।
यस परिवर्तनअन्तर्गत गैर–अध्यागमन स्थितिको विस्तार वा परिवर्तनका लागि प्रयोग गरिने फाराम आई–५३९ र रोजगार अनुमति आवेदनका लागि प्रयोग गरिने फाराम आई–७६५ रहेका छन् । यी दुवै फारमहरूको नयाँ संस्करणको मिति ‘०९/१५/२६’ तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)