मानव अधिकार आयोगमा लघुवित्त पीडितको धर्ना [तस्वीरहरू]
lokaantar.com

सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं आइपुगेका लघुवित्त पीडितहरू ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगबाहिर धर्नामा बसेका छन्।
गत शुक्रबार ध्यानाकर्षण पत्र बुझाएर उनीहरू धर्ना बसेका हुन्। माग पूरा नभएसम्म धर्ना बस्ने उनीहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)