विपद् प्रभावितलाई राहत वितरणमा ‘एकद्वार प्रणाली’ लागू गर्न स्थानीय प्रशासनको निर्देशन
ekantipur.com · Sun Aug 16 09:28:46 GMT 2026

विपद् प्रभावितलाई राहत वितरणमा ‘एकद्वार प्रणाली’ लागू गर्न स्थानीय प्रशासनको निर्देशन
सहायक प्रमुख जिल्ला अधिकारी धनश्याम गौतमद्वारा हस्ताक्षरित पत्रमा सबै पक्षले प्रशासन तथा सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर मात्र राहत सामग्री उपलब्ध गराउन अनुरोध गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)