युवाहरूलाई समाज बुझ्न पूर्वराष्ट्रपति भण्डारीकाे आग्रह
reportersnepal.com · Sun Aug 16 09:30:10 GMT 2026

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरूलाई समाज बुझ्न र जनता सुन्न आग्रह गरेकी छन् ।
‘मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरम’ ले थालेको अन्तरक्रियालाई शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले युवाहरूलाई यस्तो आग्रह गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)