इतर समूहको भेला समापनमा खड्का गएनन्, निधिले राखे धर्मबारे निर्णयमा असन्तुष्टि
ratopati.com · Sun Aug 16 09:32:39 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको इतर समूह (निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला) द्वारा आयोजित ३ दिने राष्ट्रिय भेला आज सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सम्पन्न भएको छ।
भेला सौहार्दपूर्ण रूपमा समापन हुने अपेक्षा गरिए पनि नेतृत्व तहमा देखिएको अनुपस्थिति र वैचारिक मतभेदले समापन सत्र केही विवादित बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)