युवासँग पूर्वराष्ट्रपति भण्डारीको आग्रह- तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउनुस्
onlinekhabar.com · Sun Aug 16 09:29:37 GMT 2026

३१ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवालाई आग्रह गरेकी छन् ।
मदन भण्डारी आइडोलोजी स्टुडेन्ट फोरमले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले अध्ययन, संवाद र बहसबाट आफ्नो राजनीतिक धारणा निर्माण गर्न युवासँग आग्रह गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)