शिक्षा क्षेत्रमा बौद्धिक बहस आवश्यक छ : परराष्ट्रमन्त्री खनाल
kathmandupati.com · Sun Aug 16 09:34:36 GMT 2026

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस र आन्दोलन आवश्यक रहेको बताएका छन्।
ग्रामीण आदर्श बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभाको आइतबार उद्घाटन गर्दै उनले समाज र देशलाई सही दिशामा लैजान प्राज्ञिक क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)