इरानको आणविक लक्ष्य खुकुलो बनाउँदे युद्धबाट पछि हटे ट्रम्प
bishowkhabar.com · Sun Aug 16 09:31:22 GMT 2026

काठमाडौं– अमेरिका–इरान युद्ध सुरु भएको छ महिना पुग्दा ट्रम्प प्रशासनले सुरुका कडा लक्ष्यहरू फितलो पार्दै लगेको देखिन्छ ।
सुरूमा अमेरिकाले इरानको पूर्ण आत्मसमर्पण, शासन परिवर्तन, आणविक हतियार रोक्ने र हिजबुल्लाहजस्ता समूहलाई दिने सहयोग अन्त्य गर्ने लक्ष्य राखेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)