कान्तिपुर मिडिया ग्रुपमा कृष्ण आचार्य, डीपी उपाध्याय र यज्ञ बञ्जाडेलाई नयाँ जिम्मेवारी
ekantipur.com · Sun Aug 16 09:41:08 GMT 2026

कान्तिपुर मिडिया ग्रुपमा कृष्ण आचार्य, डीपी उपाध्याय र यज्ञ बञ्जाडेलाई नयाँ जिम्मेवारी
कान्तिपुर मिडिया ग्रुपले पत्रकार कृष्ण आचार्यलाई कान्तिपुर दैनिकको सम्पादक, डीपी उपाध्यायलाई कान्तिपुर टेलिभिजनको डेपुटी न्युज चिफ र यज्ञ बञ्जाडेलाई आर्थिक ब्युरो प्रमुखको जिम्मेवारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)