सनातन धर्मलाई राष्ट्रिय पहिचानका रुपमा अघि बढाउने कांग्रेसको इतर समूहको प्रतिवद्धता
nepalpress.com · Sun Aug 16 09:41:16 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रुपमा अघि बढाउने प्रतिवद्धता जनाएको छ । सो समूहले आयोजना गरेको तीन दिने भेला तथा सम्मेलनबाट अघि सारिएको ५ बुँदे प्रस्तावमा सनातन धर्मको संरक्षणको विषयलाई सम्वोधन गरिएको हो ।
निर्णयको तेस्रो बुँदामा भनिएको छ, ‘नेपालके सनातनदेखी चली चलिआएको धर्म सँस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालम रहीआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति तथा धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गरी चलिआएको हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिवद्धता गर्नेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)