कांग्रेस इतर समूहको राष्ट्रिय सम्मेलनले पारित गरेको ५ प्रस्तावमा के-के छ ?
reportersnepal.com · Sun Aug 16 09:46:36 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय सम्मेलन पाँच वटा प्रस्ताव पारित गरेको छ। साउन २९– ३१ मा सम्पन्न राष्ट्रिय सम्मेलनले पार्टीको १५औँ महाधिवेशन, संविधान संशोधन, धर्म र संस्कृति लगायतका पाँच प्रस्ताव पारित गरेको हो।
पार्टीको १५औँ महाधिवेशनको संयोजन पूर्वसभापति शेरबहादुर देउवाको निर्देशनमा पूर्व महामन्त्री डा शशांक कोइरालाले गर्ने निर्णय पारित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)